बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नबिल बैंककाे जेन एन एकाउन्टमा विभिन्न सुविधा

दैनिक नेपाल २०७७ चैत २८ गते ११:०७

काठमाडौं, २८ चैत । सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा नबील बैंकले ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल जेन एन एकाउन्ट ल्याएको छ ।

नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नया“ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त रहेको जनाएको छ ।

यसमा एनटिसी र एनसेल डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित