८ कार्तिक २०८३, आइतबार

क-कसले पाए राष्ट्रपतिबाट मानपदवी र पदक ? (सूचीसहित)

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभित गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सम्मानित गरेकी हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, प्राध्यापक डा.दिव्यासिंह शाह रर स्व.आङछिरिङ शेर्पा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) बाट सुशोभित भएका छन् ।

त्यस्तै, साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट सुशोभित भएका छन् ।

हेर्नुस् को को सुशोभित भए ?