नयाँदिल्ली, २७ चैत । भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् ।
तेन्दुलकरलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको समाचारमा उल्लेख छ । तेन्दुलकर अझै केही दिन होम क्वारेन्टिनमा बस्नेछन् ।
२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।















प्रतिक्रिया