८ कार्तिक २०८३, आइतबार

नबिल बैंकले नयाँ वर्षमा ल्यायो ‘नयाँ रहर, नयाँ अफर’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

नबिल बैंकका ग्राहकले यहि चैत २९ गते देखि २०७८ बैशाख ७ गतेसम्म दराज अनलाइनमा डेबिट कार्डमार्फत सपिङ गर्दा १५% छुट वा अधिकतम १ हजारसम्मको क्यास ब्याक पाउने छन् ।

त्यसैगरी बैंकको क्रेडिट कार्डमार्फत सपिङ गर्दा २०% छुट वा अधिकतम १ हजार ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।