बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राखीलाई भारु डेढ लाखको मोबाइल गिफ्ट

दैनिक नेपाल २०७७ चैत २६ गते ६:०९

मुम्बई । बलिउड अभिनेत्री राखी सावन्तलाई एकजना फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छिन् ।

फोन पाएर राखी खुसी भएकी छिन् । उनले इस्टाग्रामबाट भिडियो शेयर पनि गरेकी छिन् ।

फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य भारु डेढ लाख रुपियाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै एक्साइटेट समेत देखिएकी छन् । गिफ्ट खोलेपछि उनले भनेकी छन्, ‘यति ठूलो फोन कसरी हुन्छ ?’

उनीलाई उक्त गिफ्ट एक बच्चीले दिएकी हुन् । गिफ्ट खोलेपछि उनले उनको ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् ।

राखीको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्यानले राखीलाई नयाँ फोनका लागि बधाई समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित