२ कार्तिक २०८३, सोमबार

प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ चैत । प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश गरेको छ ।

वुल्भ्सलाई ३–२ गोलले पराजित गर्दै वेष्टह्याम ५२ अङ्क बनाएर चौथो स्थानमा प्रवेश गरेको हो ।

जितसँगै वेष्ट ह्यामका कप्तान मार्क नोबेलले आफूहरुले खेलमा हार ब्यहोर्नु नपर्ने प्रतिक्रिया जनाएका छन् । वुल्भ्स ३५ अङ्कसहित १४ औँ स्थानमा रहेको छ ।

यस्तै गएराति भएको अर्को खेलमा एभर्टन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । दुवै समूहले १र१ गोल गरेसँगै अङ्क बाँडेका छन् ।