काठमाडौं, २३ चैत । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच स्थानीय तयारी पोशाक उत्पादन व्यवसँयीहरूलँई आवश्यकतानुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने सम्झौता गरेको छ ।
निरजकुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
कार्यक्रममा नबिल बंैकको तर्फबाट मनोजकुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो ।
साझेदारीको बारेमा बस्नेतले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानस“गै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहु“चको माध्यमबाट मात्र सम्भव छभन्ने कुरामा नबिल बैंक विश्वास रँख्दछ ।’















प्रतिक्रिया