बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

अभिनेता गोविन्दामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ चैत २२ गते २१:४८

काठमाडौँ, २२ चैत । बलिउड अभिनेता गोविन्दामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूमा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनको परिवारका सदस्य तथा स्टाफमा भने संक्रमण नदेखिएको बताइएको छ । आफू सुरक्षित हुँदाहुँदै संक्रमण देखिएको उनको भनाइ छ । गोविन्दा अहिले होम क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित