५ मंसिर २०८३, शनिबार

माओवादीको स्थायी कमिटी बैठक अचानक स्थगित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटी बैठक अचानक स्थगति भएको छ ।

पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक अचानक स्थगित भएको हो ।

पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु पर्नेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् ।