३ कार्तिक २०८३, मंगलबार

प्रियंका कार्कीले सार्वजनिक गरिन् गर्भवती भएको तस्वीर

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको तस्वीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

उनले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भवती छौँ ।’