५ कार्तिक २०८३, बिहिबार

प्रचण्डको पुनरवलोकन निवेदनमाथि प्रधानन्यायाधीश जबरासहितको इजलासले सुनुवाइ गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरवलोकन निवेदनको आज सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले आज सुनुवाइ गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबरासहितको इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाले उक्त निवेदन हेर्ने भएका छन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए ।