९ कार्तिक २०८३, सोमबार

सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १८ चैत । कञ्चनपुरमा सुस्त मनस्थितिकी महिलामाथि जबरजस्तीकरणी गर्ने एकजना पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका–२ दशरथबस्थीकी ३५ वर्षीया सुस्त मनस्थितिकी महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।