
काठमाडौं, १७ चैत । नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको नामावली आज मंगलबार सार्वजनिक गरेको छ ।
पछिल्लो परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय कमिटी बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सोही कमिटीको नामावली हालै सार्वजनिक गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलको नृतृत्वमा बनेको आयोजक कमिटीमा को–को छन्, हेर्नुहोस् सूची–
















प्रतिक्रिया