
काठमाडौँ, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताकाे फाइनलमा नेपालले दोश्रो गोल गरेर अग्रता लिएको छ ।
सोमबार साँझ दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।
त्यस्तै, खेलको १८ औँ मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए ।
नेपालले पहिलो हाफमै २–० को अग्रता लिएको छ ।















प्रतिक्रिया