बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

दैनिक नेपाल २०७७ चैत १६ गते ११:२९

काठमाडौं, १६ चैत । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे शुरु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित