
काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बालुवाटारमै पुगेर भेटघाट गरेका छन् ।
प्रतिनिधिसभा पुर्नस्थापना भएयता पहिलो पटक उनीहरुबीच भेट भएको हो ।
भेटका अवसरमा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया