
काठमाडौं, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षितरुपमा हाली पर्व मनाउन सबैलाई आग्रह गरेकी छिन् ।
अहिले पनि कोरोना भइरस महामारी कायमै रहेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी छिन्।
होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छिन् ।















प्रतिक्रिया