
काठमाडौं, १४ चैत । विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै छ ।
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो ।
आज वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।















प्रतिक्रिया