आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

किन भेटे एमाले नेता महेश बस्नेतले रेशम चौधरीलाई ?

दैनिक नेपाल २०७७ चैत १३ गते १५:५७

काठमाडौँ, १३ चैत । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले ज्यान मुद्दामा थुनामा रहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटेका हुन् । यद्यपि उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन । पछिल्लो राजनीतिक परिवेशमा बस्नेतले चौधरीलाई भेट्नु अर्थपूर्ण रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित