८ कार्तिक २०८३, आइतबार

सुनको मूल्यमा सामान्य गिरावट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाली बजारमा छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा र तेजावी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजोे र आज १२३० रुपैयाँमा कारोबार भएको छ ।