१ कार्तिक २०८३, आइतबार

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र किर्गिस्तान भिड्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । त्रिदेशीय कप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटवलको आफ्नो पहिलो खेलमा नेपालले आज किर्गिस्तानको २३ वर्षमुनिको टीमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालामा आज बिहीबार साँझ साढे पाँच बजे शुरु हुने छ । किर्गिस्तानको युवा टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशसँग एक शुन्यको हार बेहोरेको थियो ।