मुम्बई । बलिउड नायिका कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’को ट्रेलर सार्वजनिक भएको छ ।
कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित छ ।
फिल्मको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरूले कंगनाको खुलेर प्रशंसा गरेका छन् । कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् ।















प्रतिक्रिया