३ कार्तिक २०८३, मंगलबार

दीपिकाको तस्वीर धेरैले मन पराए

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।

उनी नियमित आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरू निकै चर्चामा आउने गर्छन् ।

दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।

उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अल्फान्सो आँपसँग भागिरहेकी हुँ वा म हुँ ?’

दीपिका पादुकोणको उक्त तस्बिरलाई धेरैले मन पराएका छन् । उनको तस्बिर सेयर गरपछि थुप्रै उनका फ्यानले प्रतिक्रिया पनि जनाएका छन् ।