३ कार्तिक २०८३, मंगलबार

केशव भट्टराई र तेजश्विनी बाँस्कोटा अभिनित ‘मेरो जीवनको चाहना’ सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ ।

रबिन टोटोको शब्दमा मनरथ कालीकोटेको संगीत रहेको छ भने रेकर्डिस्ट दीप घतानी रहेको गीतलाइ टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकनमा केशव भट्टराईले नृत्य तथा निर्देशन गरेका हुन भने सागर फिल्मस् को भिडियो सम्पादन रहेको छ ।

भिडियोलार्इ युट्युव च्यानल जेआर म्युजिकबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=Ojz3sXbvjp8