८ कार्तिक २०८३, आइतबार

यी नेताहरुलाई स्पष्टिकरण सोधिने, चित्तबुझ्दो जवाफ नआए कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिने बताएका छन् ।

शनिबार बालुवाटारमा भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले चितबुझ्दो जवाफ नआए कारवाही हुने बताए ।