५ कार्तिक २०८३, बिहिबार

एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू, बामदेव पनि उपस्थित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।

तर, खनाल–माधव समूहले भने उक्त बैठक बहिष्कार गरेका छन् ।