१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीसँग उद्योग व्यवसायीहरुद्वारा छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । मुलुकको विकास र समृद्धिबारे देशभरका प्रतिष्ठित उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट एवम् छलफल गरेका छन् ।

स्वदेशमै रोजगारीको प्रवर्द्धन, उत्पादकत्व वृद्धि र बलियो अर्थतन्त्र निर्माणका विषयमा अमूल्य सुझाव प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले छलफल लागि उद्यमी/व्यवसायीहरुमा हार्दिक धन्यवाद व्यक्त पनि गरेका छन् ।