५ कार्तिक २०८३, बिहिबार

म प्रधानमन्त्रीसँगै हुने छु : अग्नी खरेल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । महान्यायाधिवक्ताबाट राजीनामा दिएका अग्नी खरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको बताएका छन् ।

राजीनामाबारे आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उनले ओलीसँग सम्बन्ध बिग्रिएर आफूले राजीनामा नदिएको स्पष्ट पार्दै आगामी दिनमा पनि आफू ओलीसँगै रहने बताएका छन् ।

‘प्रधानमन्त्रीसँगै थिएँ, पछि पनि रहने छु । प्रतिनिधिसभा विघटनको मुद्दामा महान्यायाधिवक्तासँग प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने कुरामा कुनै सत्यता छैन,’ उनले भने ।