५ कार्तिक २०८३, बिहिबार

चाल्नाखेलमा भेटियो दुई पुरुषको शव, अनुसन्धान गर्दै प्रहरी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ६ चैत । काठमाडौंको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतक दुवै जनाको मुखबाट फिँज निस्किएको पाइएको छ । यद्यपि, मृत्युको कारण भने खुलिनसकेको प्रहरीले बताएको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।