५ कार्तिक २०८३, बिहिबार

जनता समाजवादी पार्टीको कार्यकारीणी बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक स्थगित भएको छ ।

तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । आज बिहीबार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएको थियो ।

जसपाभित्र सत्ता समीकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि इतर पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा विवाद छ ।