१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए एमालेको संसदीय दलको बैठक

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीदवार नेकपा एमालेको संसदीय दलको बैठक आह्वान भएको छ ।

संसदीय दलको नेता प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाएका छन् ।

बैठक बालुवाटारमा हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सूर्य चुनाव चिन्हबाट सांसद भएका सबैलाई आमन्त्रण गरिएको छ ।