
काठमाडौँ, १ चैत । नेकपा एमालेको नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपन्थी र बिसर्जनवादी भएको आरोप लगाएको छ ।
सो पक्षका स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।
त्यस्तै, उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीका कदमविरुद्ध संघर्ष गर्ने बताएका छन् ।
यस्ताे छ संयुक्त वक्तव्य:















प्रतिक्रिया