३ कार्तिक २०८३, मंगलबार

शर्मा र राईको ‘तिमी भन्छौ जुन राम्रो’को अमेरिकामा छायाँकन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । गायक तथा कलाकार रुद्रशेखर शर्मा र गायिका मेलिना राईको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो’को छायाँकन अमेरिकामा सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका शर्माको उक्त गीतको सार्वजनिक होली पर्वमा हुनेछ । छायाँकन सम्पन्न सम्पतिसंगै उनले नयाँको पोष्टर शिवरात्रीको अवसरमा सार्वजनिक गरेका छन् ।

गीतमा स्वयम् गायक शर्मा र कला न्यौपानेले अभिनय गरेका छन् । गीतको छायाँकन भर्जिनिया राजका विभिन्न स्थानमा गरिएको छ ।

गीतका गीतकार बिपिन किरण हुन् । संगीत नारायण सुबेदीले दिएका छन् । म्युजिक भिडियोको निर्देशक दिलकृष्ण श्रेष्ठ हुन् । छायाँकन विक्रान्त श्रेष्ठले गरेका छन् ।