आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कति बढ्यो सुनको मूल्य ?

दैनिक नेपाल २०७७ फागुन २६ गते १२:५०

काठमाडौँ, २६ फागुन । वुधबार सुनको मूल्य बढेको छ ।

मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन वुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको पनि मूल्य बढेको छ । तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित