३ कार्तिक २०८३, मंगलबार

बलिउड अभिनेता मिथुन भाजपामा प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्ती आधिकारिक रूपमा भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।

उनी आइतबार कोलकातामा आयोजित एक र्‍यालीमा भाजपा प्रवेश गर्ने घोषणा गरेका हुन् ।

पूर्वनिर्वाचित राज्यसभाका सदस्य समेत रहेका मिथुनलाई राष्ट्रिय पार्टीमा भाजपाका महासचिव कैलाश विजयवर्गीय र प्रदेश अध्यक्ष दिलीप घोषले स्वागत गरेका छन् ।