९ कार्तिक २०८३, सोमबार

होटेलभित्र एकजना युवती र तीन युवकबीच अर्कै गतिविधि, सबै पक्राउ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

धनगढी, २६ फागुन । कैलाली प्रहरीले होटलमा छापा हानेर ४ जना युवायुवतीलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीकै स्थानीय रहेका उनीहरुलाई शंकास्पद गतिविधिका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।