५ कार्तिक २०८३, बिहिबार

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक भर्खरै सम्पन्न भएको छ ।

आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आवश्यक छलफल र वार्ता गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले आवश्यक पर्दा एमालेसँग पनि छलफल गरेर जाने सकिने बताएका छन् ।

यस्तै बैठकले आगामी २९ गते पार्टीको केन्द्रीय कमिटी बैठक निर्णय पनि गरेको छ ।