५ कार्तिक २०८३, बिहिबार

सप्तरीमा ११ वर्षीया बालिका बलात्कृत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

सप्तरी, २५ फागुन । सप्तरीमा २८ वर्षीय पुरुषद्वारा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरूङगा नगरपालिका–५ का २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ । घटनाको सूचना पांप्त भएलगत्तै इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका–१५ बाट पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।