८ कार्तिक २०८३, आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नारी बचत शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गहरूको हितलाई मध्यनगर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ ।

यो विशेष गरि १८ वर्ष उमेर नाघेका महिलाहरूको हितलाई ध्यानमा राखेर उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि प्रदान गरिएको छ ।

खाता खोल्ने ग्राहकका लागि वार्षिक ५ प्रतिशत व्याज भुक्तानी गरिनेछ ।