४ कार्तिक २०८३, बुधबार

३ लाख ४८ हजार डोज कोभ्याक्स खोप काठमाडौं आइपुग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोज आज आइतबार नेपाल आइपुगेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।