बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

लिभरपुलका खेलाडीले क्लब छोड्ने सम्भावना छैनः प्रशिक्षक क्लोप

दैनिक नेपाल २०७७ फागुन २२ गते ११:१०

लण्डन, २२ फागुन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यो सिजन आफ्नो टिम लिगको शीर्ष चारमा पर्न सफल नभएमा प्रमुख खेलाडीले क्लब छोड्ने सम्भावना नरहेको बताएका छन् ।

आउँदो सिजनको च्याम्पियन्स लिगमा लिभरपुलले स्थान बनाउन नसकेमा राम्रा खेलाडीहरुले क्लब छोड्न छन् कि भन्ने चिन्ता नरहेको बताएका छन् ।

साबिक विजेता लिभरपुल बिहीबार राति भएको खेलमा चेल्सीसँग १–० ले पराजित भएको थियो ।

सो खेलमा मैदान बाहिर बोलाईँदा मोहम्मद सालह निराश देखिएका थिए । खेलाडीहरुमा क्लबप्रति विश्वास र भर रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित