
नवलपरासी, २० फागुन । मध्यविन्दु नगरपालिका–१२ नयाँ बेलहानी बस्ने ४४ वर्षीया फविसरा विकको गैँडाको आक्रमणबाट बिहीबार विहान मृत्यु भएको छ ।
खेतमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया