६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली आज सिन्धुली जाँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी ओली सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्न आज सिन्धुली जाने भएका छन ।

ओली सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्न सिन्धुली जान लागेका हुन । प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलपनि सिन्धुली जानेछन ।

प्रधानमन्त्री सहितको टोली बिहान साढे १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उर्जामन्त्री रायमाझीको सचिवालयले जनाएको छ ।