९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा बेहोस फेला परेकी महिलाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १९ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–११ विकास बस्तीमा किटनाशक औषधि सेवन गरेको अवस्थामा फेला परेकी ७१ भाजी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए ।