४ कार्तिक २०८३, बुधबार

प्रधानसेनापति थापाले लगाए कोभिड–१९ खोपको पहिलो डोज

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड–१९ खोपको पहिलो डोज लगाएका छन् ।

थापाले आज सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ खोपको पहिलो डोज लगाएका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले प्रधानसेनापति थापाले खोप लिएको तस्वीर पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड–१९ खोपको पहिलो डोज लिनु हुँदै । #COVID19Vaccine आफू जोगिऔं, अरुलाई पनि जोगाऔं !