४ कार्तिक २०८३, बुधबार

अदालतको अवहेलना मुद्दा लागेका प्रचण्ड सर्वोच्च अदालत पुगे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको थियो ।

प्रचण्डले लिखित जवाफ बुझाएर फर्किने बताइएको छ ।