४ कार्तिक २०८३, बुधबार

आमा नभएको बेला ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १५ फागुन । आफ्नै ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक बुबालाई पक्राउ गरेको छ ।

फागुन ११ गते घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बुबा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।