१० कार्तिक २०८३, मंगलबार

कीर्तिपुर क्षेत्रमा बेलुका पाँच बजेसम्म विजुली गयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, पनिका, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरूमा शनिबार ६ घण्टा बत्ती जानेछ ।

कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कीर्तिपुर फिडरअन्तर्गत नाङ्गो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा लाइन काटेर काम गर्न लागिएको हो ।