४ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै, संसद बैठक बोलाउन गर्ला त सिफारिस ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठक आह्वान छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने सम्भावना समेत छ ।