
काठमाडौं, १३ फागुन । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै सत्ता गठबन्धनको खेल तीव्र बनेको छ ।
यसैबीच जनता समाजवादी पार्टीका नेताहरु अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न पेरिसडाँडा पुगेका छन् ।
जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ भावी सत्ता गठबन्धन र समिकरणबारे छलफल गर्न पेरिसडाँडा पुगेको बताइएको छ ।















प्रतिक्रिया